News & Events

Image
August-04-2025 06:02:20

Interaction Regarding Co-operative Facilitation, Promotion, Monitoring, & Regulatory

जिल्ला सहकारी सघ लि वाकेको आयेाजना तथा सन नेपाल लाईफ ईन्स्येारेन्स कम्पनी लि. केाहलपुर कार्यालयकेा सहकार्यमा अन्तरक्रिया अन्तरगत राप्तिसेानारी र डुडुवा गाउपालिकामा रहेका बिभिन्न सहकारीहरुसग सँघकेा सदस्य सस्थाहरुकेा सहजिकरण , प्रवर्दन , अनुगमन तथा नियमन कार्र्यविधीका वारेमा संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहजिकरण गर्नु भयकेा थियेा भने सन नेपाल लाईफ ईन्स्येारेन्स कम्पनीका कमल सापकेाटाले सहकारीका सदस्य तथा ऋणीहरुलाई ईन्स्येारेन्सका वारेमा जानकारी गराउनु भयकेा थियेा । कार्यक्रम संघका सदस्य मनोज कु.मैार्यकेा अध्यक्षतामा र संघका उपाध्यक्ष जानकी पुन , सँचालक सदस्य सुनिता खाँड ठकुरी ,कृष्ण बहादुर वि.ककेा समेत उपस्थिति रहेकेा थियेा ।       

share this post: